महिला एसिया कपमा वर्षातको अवरोधपछि ११ ओभरमा झर्यो बंगलादेशसँगको खेल, ब्याटिङ गर्दै नेपाल
काठमाण्डू, १९ वर्षमुनिको महिला एसिया कपमा वर्षातको अवरोधपछि नेपाल र बंगलादेशको खेल ११ ओभरमा छोट्याइएको छ। ओभर घटाइएको खेलमा नेपाल अहिले ब्याटिङ गरिरहेको छ। मलेसियाको बायुमास क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले ४ ओभर खेल्दै १ विकेट गुमाएर १९ रन जोडेको छ। नेपालकी ओपनर साना प्रवीन ७ बलमा ४ रन जोडेर रनआउट भएकी थिइन्। अहिले क्रिजमा सावित्री धामी १० रनमा र…
सम्पत्ती न्यूज
४ पुष २०८१, बिहीबार