प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने
काठमाडौं । गत चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । दुई महिनाको अनुसन्धानपछि बुझाइएको प्रतिवेदनमा १०८ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोह, आपराधिक उपद्रव र सङ्गठित अपराधको मुद्दा चलाउन सिफारिस गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले प्रतिवेदन…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८२, शुक्रबार