नेपाली कांग्रेस र नेकपा (एस)का कार्यकर्ताबीच झडप
काठमाडौं - कैलालीको बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका चुनाव प्रचारप्रसारको क्रममा कार्यकर्ताबीच झडप भएको छ । कैलालीको बुढीनन्दा नगरपालिका- ९ मा झडप भएको हो । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । कांग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी…
सम्पत्ती न्यूज
२३ बैशाख २०७९, शुक्रबार