कोरोना विरुद्धको खोप अभियानमा दुई दिनमै २८ हजार बढी संलग्न
काठमाडौँ । बिहीबारसम्म २८ हजार ७ सय ३२ ले लगाए कोरोना खोपबिहीबार साँझसम्म २८ हजार ७ सय ३२ ले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड१९ खोप अभियान अन्तर्गत दोस्रो दिन साँझ ५ सम्म २८ हजार ७ सय ३२ ले खोप लगाएका हुन्।
सम्पत्ती न्यूज
१६ माघ २०७७, शुक्रबार