त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण लागि बोलपत्र आह्वान
काठमाण्डू, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्न र फ्लड लाइट जडान गर्न फेरि बोलपत्र आह्वान भएको छ। शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि बोलपत्र आह्वान गरेको हो। प्यारापिटका लागि १ करोड ६२ लाख र फ्लडलाइटका लागि १ करोड ७३ लाख रुपैयाँ लागत छ। बोलपत्र पेश…
सम्पत्ती न्यूज
४ पुष २०८१, बिहीबार