संसदीय समितिले पारित गर्यो क्याबिनेटका निर्णयमा अख्तियारले अनुसन्धान गर्न पाउने विधेयक
काठमाण्डू, भ्रष्टाचार निवारण ऐन-२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिले पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक सर्वसम्मतिबाट पारित गरेको हो। राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए। खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतिबाट पारित गरिएको हो। विधेयक पारित गर्नुअघि उक्त विधेयकबारे सांसद हृदयराम थानी संयोजकत्वको उपसमितिले…
सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार