ठूला दलले उम्मेदवारी दर्ता गराउँदै
आसन्न स्थानीय तह निर्वाचनका लागि सिरहाका ठूला राजनीतिक दलले आज उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने भएका छन् । ती दलभित्र उम्मेदवार छनोटमा देखिएको किचलोका कारण आइतबार मनोनयन पत्र दर्ता नभएको जनाइएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले आज मनोनय दर्ता गराउने कार्यसूचि बनाएका छन् । कांग्रेसले अधिकांश स्थानीय तहको प्रमुख र उपप्रमुख…
सम्पत्ती न्यूज
१२ बैशाख २०७९, सोमबार