सहसचिव र उपसचिव पदका लागी खुल्यो विज्ञापन
काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमाका लागी भारी मात्रा कर्मचारीको भर्नाका लागि विज्ञापन खुलाएका छ । सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । सम्बन्धित समाचारः चार सय बढी उपसचिव र सहसचिवको विज्ञापन हुँदै दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । हेर्नुहोस् विज्ञापन :
सम्पत्ती न्यूज
३० आश्विन २०७९, आईतवार