हेम बहादुरमल्ल सम्मान २०७६ सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने
काठमाडौँ-बर्ष २०७६को हेम बहादुरमल्ल सम्मान सुर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । नेपाल जन प्रशासन संघले हरेक बर्ष प्रदान गर्दै आएको सम्मान यस बर्ष सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको हो । संघले आज राजधानिमा एक कार्यक्रम आयोजना गर्दै उक्त पुरस्कार सुर्यनाथ उपाध्यायलाई दिने निर्णय गरेको जानकारी दिएको छ । नेपाल जन प्रशासन संघले ख्याती प्राप्त प्रशासक एवं व्यवस्थापक स्व हेम…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार