काठमाडौं उपत्यकामा ९९ सहित देशभर १७६ सङ्क्रमित
काठमाडौं ।पछिल्लो २४घण्टामा नेपालमा कोरोना भाइरसका १७६ जना सङ्क्रमित थपिएका छन् । तीन हजार ४५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उक्त कुरा बताउनुभएको हो । पछिल्लो चौबीस घण्टामा १७६ सङ्क्रमित थपीयससँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई…
सम्पत्ती न्यूज
२२ चैत्र २०७७, आईतवार