विभिन्न कम्पनीको गरि ६ अर्ब बराबरको साधारण शेयर निष्काशन
काठमाडौँ । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका २ कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डका अनुसार कूल रु पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २ सय २० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। सोअनुसार पाँच करोड…
सम्पत्ती न्यूज
२७ असार २०७७, शनिबार