नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिस डाँडामा बस्ने र मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा…
सम्पत्ती न्यूज
१८ मंसिर २०७९, आईतवार