नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा
काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा–आराधना गरिँदैछ। अष्टमातृकाका छैटौँ रूपका रूपमा पूजिने कात्यायनी देवीले महिषासुरको वध गरी धर्म र न्यायको स्थापना गरेकी थिइन्। धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रताको नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती पुत्रीका रूपमा जन्मिएकी…
सम्पत्ती न्यूज
१२ आश्विन २०८२, आईतवार