विश्वासको मत दिएर गल्ती गरे
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूको बत्तिसपुतलीमा जारी बैठकलाई सम्बोधन गर्दै कोइरालाले प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् । आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ । सभापति…
सम्पत्ती न्यूज
८ माघ २०७९, आईतवार