image

दुई वर्षमा मात्रै ८ सय ७८ कर्मचारी र ४ सय ९१ जनप्रतिनिधिविरुद्ध मुद्दा

काठमाण्डू, जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा लिप्त हुने क्रम वर्षेनी बढ्ने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भ्रष्टाचार विरुद्ध मुद्दा दायर गर्ने क्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीहरू भ्रष्टाचारमा मुछिने क्रम बढेको हो। वर्षेनी कर्मचारी र जनप्रतिनिधिहरू भ्रटाचारमा मुछिने क्रम बढ्दै गएकाले मुलुकमा भ्रष्टाचार बढेको र संस्थागत हुँदै गएको तथ्य देखाउँछ। जसका कारण भ्रष्टाचारविरुद्धका अभियानहरू…

सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार