आज संघीय संसदका विभिन्न चार वटा समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभावरअसर,…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार