सचिब र सहसचिव को दरबन्दी कटौती हुने प्रस्ताव
काठमाडौँ । कार्यसम्पादन चुस्त र प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री कार्यालयको प्रशासनिक एवं सांगठनिक संरचनामा व्यापक परिवर्तनको प्रस्ताव अघि सारिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिवलगायत ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने महाशाखा र शाखाहरू घटाउने प्रस्ताव गरिएको छ । प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई कार्यसम्पादनमा बढी जिम्मेवार बनाएर परिणाम देखिने गरी काम गराउन विषयगत डेस्क तोक्ने र सूचना प्रविधिलाई बढीभन्दा बढी प्रयोग गर्ने…
सम्पत्ती न्यूज
१४ पुष २०८०, शनिबार