सांसद भएपछि मन्त्री नै हुुनुपर्छ भन्ने मान्यताले कानुन निर्माण ओझेलमाः प्रकाश अधिकारी
काठमाडौं । सार्वभौम जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो हो । जनभावना र राष्ट्रिय आवश्यकता अनुरुप ऐन, कानुन निर्माण गर्ने र जनताको माग पूरा गर्ने दायित्व पनि सांसदको हो । यो मुख्य जिम्मेवारीलाई नै ओझेलमा पारेर जनप्रतिनिधिको माथिल्लो निकाय संसद् र सांसद अन्य गतिविधिमा केन्द्रित हुनु हुँदैन । यदि यस्तो प्रवृत्ति देखिएमा यसलाई पक्कै पनि सामान्यरुपमा लिन सकिन्न । यसै सन्दर्भमा…
सम्पत्ती न्यूज
८ आश्विन २०८०, सोमबार