ऊर्जामन्त्री कुलमान घिसिङ : भ्रष्टाचारीलाई कडा कारबाही हुन्छ
काठमाडौं । काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको माग भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिसिङले देशका बेथितिहरूको अन्त्य गरी समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिए । उनले युवापुस्ताको देशमै बसेर काम गर्ने वातावरण बनाउने चाहनालाई पूरा गर्न सुशासनको कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए…
सम्पत्ती न्यूज
१० आश्विन २०८२, शुक्रबार