श्रमिकको पक्षमा मन्त्री श्रेष्ठ र सचिव अर्याल: विमानस्थलमा रहेको विभेदकारी व्यवस्थाको अन्त
काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रवेशमा रहेको विभेदकारी व्यवस्थाको अन्त गरिदिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालले बुधवार श्रम डेस्क नै हटाई एक नम्बरमा मात्र सीमित प्रवेशलाई सबै गेटबाट प्रवेश दिने घोषणा गरेका हुन् । यो सँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले…
सम्पत्ती न्यूज
२६ फाल्गुन २०७८, बिहीबार