सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढ्यो
काठमाण्डू, नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो । यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा…
सम्पत्ती न्यूज
१९ पुष २०८१, शुक्रबार