नेप्सेमा गिरावट कायमै, कारोबार रकम भने बढ्यो
काठमाडौं । साताको दोस्रो दिन सोमबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिन १९ अंकभन्दा बढी घटेर बन्द भएको नेप्से, यस दिन करिब १६.९३ अंक घटेर एक हजार ८ सय ३३ दशमलब ६९ विन्दुमा बन्द भएको हो साताको पहिलो दिन आइतबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएकोमा आज त्यसले निरन्तरता पाएको हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य…
सम्पत्ती न्यूज
२५ बैशाख २०८०, सोमबार