सल्यानमा बन्चरो प्रहार गरि श्रीमानको हत्या
सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को बन्चरो हानि हत्या हत्या गरेकी छन् ।जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन् । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने बन्चरो प्रहारगरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार घाईते भएका घर्तिको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७७, सोमबार