नेप्सेमा दोहोरो अंकको गिरावटका साथ साताको सुरुवात, फाइनान्स समूह सर्वाधिक घट्यो
काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४४३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०१ वटा स्क्रिप्टको ८०…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार