भन्सार जाँचपास प्रक्रिया झन्झटरहित बनाउन उद्योगी व्यवसायीको माग
काठमाडौं । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले शुक्रबार भैरहवामा एक विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सङ्घको आफ्नै सचिवालयमा आयोजित उक्त कार्यक्रममा उद्योगी, व्यवसायी र भन्सार प्रशासनका अधिकारीहरू बिच नेपाल भन्सार प्रशासनका चुनौती बारे छलफल भएको थियो । अन्तरक्रियामा…
सम्पत्ती न्यूज
११ माघ २०८२, शनिबार