महाप्रबन्धक पौडेलको जिद्दीले सस्थान थप संकटमा
काठमाडौं । किसानले दुख गरेर बिक्रि गरेको दुग्धको रकम दिन नसक्ने अवस्थामा पुगेको दुग्ध बिकास संस्थानका महाप्रबन्धक सुर्य पौडेलको अनुभव हिन र समुहगत छलफल नगरी अगाडि बढने जिद्दी स्वभावका कारण किसानले थप झमेला ब्यहोर्नु पर्ने भएको छ। संस्थान बनाउन आएका महाप्रबन्धक पौडेल आफू भने बने तर संस्थान बनाउन सकेनन कर्मचारी संघका एक पदाधिकारीले सम्पत्ति न्युज लाई बताए। हुन त स्थायीको…
सम्पत्ती न्यूज
३० आश्विन २०८१, बुधबार