राप्रपा र राप्रपा नेपालबिच ६ बुँदे सहमति
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा ४ वर्षपछि आफ्नो मूल घर राप्रपामै फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच आज एकता भएको छ । ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै थापाले राप्रपा नेपाललाई राप्रपामा विलय गराएका हुन् । सहमति पत्रमा राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका तर्फबाट अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। पार्टीको नाम राप्रपा नै…
सम्पत्ती न्यूज
१६ पुष २०८२, बुधबार