image

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टीट्यांकीमा परेर जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए। ‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टीट्यांकीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको…

सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार