कात्तिक ३० गते विश्वासको मत लिदै प्रदेश १ का मुख्यमन्त्री राई
यही कात्तिक ३० गते प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी गरेका छन् । अब बस्ने पहिलो प्रदेशसभाको बैठकमै उनि विश्वासको मत लिने तयारीमा रहेको बताएका छन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ । कात्तिक १५ गते बसेको प्रदेशसभा बैठकमा तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा गर्ने घोषणा गरेपछि…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार