आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको छ । बैठकमा एक प्राविधिक सचिवको बढुवालगायत मन्त्रालयका नियमित एजेन्डाबारे छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय सर्जु कुमार वैद्य, राम आधार साह र विश्वबाबु पुडासैनीको…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार