इन्टरनेट सेवा प्रदायकको तार काट्नुमा यस्तो छ कुलमानको भनाई
नेपाल बिद्युत प्राधिकरणले बिजुलीको खम्बा प्रयोग गरेवापत शुल्क नबुझाएका इन्टरनेट सेवा प्रदायकको तार काटेको बिषय अहिले सर्वत्र चर्चाको बिषय बनेको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तर काट्ने बिषयलाइ त्यती ठुलो रोइलो गर्नु नपर्ने बताएका छन् । उनले प्रधिकरणको यस निर्णय सर्वसाधारणको हितमै रहेको बताएका छन् । निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा दर बढाउनुको औचित्य…
सम्पत्ती न्यूज
१९ आश्विन २०७८, मंगलवार