अनुगमन टोलीमाथि नै ‘रकम बार्गेनिङ’को आरोप
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट बजार अनुगमनमा खटिएका निरीक्षण अधिकृतलगायतका कर्मचारीमाथि रकम बार्गेनिङको आरोप लागेको छ ।पछिल्लो समय विभागले उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा गरेको बजार अनुगमनमा विभागका कर्मचारीहरूले रकम माग गरेको र विभिन्न बहाना बनाएर बार्गेनिङ गरेको आरोप व्यवसायीहरूले लगाएका छन् ।विभागले दैनिक रुपमा ५ देखि ७ टोली बनाएर काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार