२८ लाख घूससहित पक्राउ परेका इन्जिनियरविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । २८ लाख घूससहित पक्राउ परेका इन्जिनियर सत्याल र प्लम्बर थापाविरुद्ध मुद्धा दायर गरिएको हो । खानेपानी सम्बन्धी कामको भुक्तानी बापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा सत्याल र थापा कात्तिक…
सम्पत्ती न्यूज
२६ मंसिर २०७९, सोमबार