image

अक्सिजन प्लान्ट विस्फोटको छानबिन गर्न गृहमन्त्री खाणको निर्देशन

काठमाडौं-ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन् । ललितपुरका प्रमुख जिल्ला…

सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार