एकासी रुख ढल्दा तीन जनाको मृत्यु, १ दर्जन घाइते
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख एकासी ढल्दा एउटा बस र एउटा स्कुटीलाई च्याप्दा ३ जनाको मृत्यु भएका छन् ।सल्लाको रुख ढलेर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा६१च नम्बरको स्कुटीलाई च्याप्दा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जानकारी दिइन्।घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पतालमा र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको…
सम्पत्ती न्यूज
८ श्रावण २०७९, आईतवार