काठमाडौँ । अविरल वर्षासँगै आएको लेदो र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षासँगै आएको लेदोका कारण बिपी राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको जनाएको छ । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चार सय बेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यस्तै, नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा…
सम्पत्ती न्यूज
१५ कार्तिक २०८२, शुक्रबार