गृहमन्त्रीलाई नेता रघुवीर महासेठको सुझाव: प्रमाणित नभएसम्म अपराधी भन्न मिल्दैन
काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो पार्टीको सम्पर्कमा नरहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता महासेठले भनेका छन्, सांसद महतो पार्टीको सम्पर्कमा नरहेको र यदि सरकारले पक्राउ गरेको हो भने सार्वजनिक गर्न माग गरेका हुन्। उनले गृहमन्त्री रवि लामिछानेले पटक पटक पक्राउको आदेश दिएर एमाले सांसदलाई दुःख दिन खोजेको आरोप लगाए। उनले गृहमन्त्रीलाई कानुनअनुसार…
सम्पत्ती न्यूज
११ माघ २०७९, बुधबार