काठमाडौँमा आज पनि थप तीन जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभएको हो । बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं…
सम्पत्ती न्यूज
५ असार २०७७, शुक्रबार