लकडाउन खुलेपछि उपत्यकाबासिले छुट्टै शहर पाउने छन्
काठमाडौ । आजका दिनमा झण्डै विश्वले नै लकडाउनको स्थिती सामाना गरिरहेको छ । नेपालले पनि आफुलाई लकडाउनको परिवेशमा राख्नु परेको छ । आज शुक्रबार लकडाउनको ११ औ दिन बितेको छ । हिजोको दिनमा सुन्दर वातावरणको अपेक्षा राख्नु काठमाडौ बासिहरुको लागि सपना मात्र थियोे । लकडाउनसँगै राजधानीका सडक तुलनात्मक रुपमा सुनसान छन् । कतिपय ठाउँबाट काठमाडौं वरपरका हिमालका सुन्दर दृश्य र…
सम्पत्ती न्यूज
२१ चैत्र २०७६, शुक्रबार