एडीबीको करोडौंको याेजना अलपत्र, पानिपर्दा हिलो पानी नपर्दा धुलोले कटहरिया बासी हैरान
रौतहट २४ वैशाख। रौतहटको कटहरिया नगरपालिकामा जनप्रतिनिधिको लापरवाहिले एसियाली विकास बैंकको करोडौंको योजना अलपत्र परेको छ। निर्वाचन जनप्रतिनिधिको असहयोगको कारण ५४ करोडको ढल नाला निर्माणको योजनाको समयमा पुरा नभई अलपत्र परेको हो। करोडौंको योजनामा कटहरिया नगरपालिकाले यस आर्थीक वर्षमा बजेट समेत विनियोजन गरेको छैन।निर्धारित समय भित्र ढल तथा नाला निर्माण नहुँदा कटहरिया बासीलाई ठूलो शास्ती भएकोे छह। सामानय पानि पर्दा…
सम्पत्ती न्यूज
२४ बैशाख २०८०, आईतवार