राष्ट्रिय जनगणना- २०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुँदै
काठमाडौँ । राष्ट्रिय जनगणना ०७८ को नतिजा आज (शुक्रबार) सार्वजनिक गरिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्दै छन् । सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले २५ कात्तिकदेखि ९ मंसिर ०७८ सम्म जनगणना गरेको थियो । कार्यालयले ८०…
सम्पत्ती न्यूज
१० चैत्र २०७९, शुक्रबार