image

आउँदो ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी, उत्कृष्ट कर्मचारीलाई सम्मानसहितका कार्यक्रम गर्ने तय 

काठमाडौँ– निर्वाचन आयोगले यही फागुन ७ गते सातौँ निर्वाचन दिवस मनाउने तयारी गरेको छ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ निर्वाचन सञ्चालन र व्यवस्थापनमा कार्यरत आयोगले दिवसका अवसरमा नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तरसंवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।  वसका दिन आयोगको कान्तिपथस्थित…

सम्पत्ती न्यूज
५ फाल्गुन २०७९, शुक्रबार