दुई सहसचिवको सरुवा
काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्यहाँका सहसचिव रघुराम विष्टलाई अर्थमा सरुवा गरिएको छ । भट्टराईलाई कर्मचारी महाशाखा…
सम्पत्ती न्यूज
२६ माघ २०७९, बिहीबार