अनधिकृत व्यक्ति संलग्न नगराएका शर्मा
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण कार्यक्रममा अनधिकृत व्यक्ति संलग्न नगराएका बताएको छ ।बिहीबार संसदीय छानविन विशेष समितिलाई बयान दिँदै संसदमा बजेट पेश गर्नुअघि अर्थमन्त्रालयमा मध्यरातमा अनधिकृत व्यक्ति प्रवेश गरी करको दर हेरफेर गरेको भन्ने आरोपलाई खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनले गत २२ असारमा…
सम्पत्ती न्यूज
५ श्रावण २०७९, बिहीबार