नेकपा एस महाधिवेशनः आज दस्तावेजमा आएका सुझाव आज पेस
काठमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ। १२ समूह बनाएर गरिएको छलफलबाट आएका सुझाव आज बस्ने बैठकमा पेस गर्ने कार्यसूची छ। सम्बन्धित समूहका टोली नेताले गर्ने प्रस्तुतिपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ। बैठक बिहान ११ बजे बस्नेछ। एक हजार ८४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले २९९…
सम्पत्ती न्यूज
२० असार २०८१, बुधबार