image

प्रधानमन्त्री र गृहमन्त्रीलाई गगनको प्रश्न : अब काठमाडौंमा एक्लै हिंड्न नमिल्ने हो ?

काठमाडाैं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण समबन्धमा गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन् । समाजको असन्तुष्टि देखाएर हिंसात्मक घटनालाई प्रोत्साहन गर्न खोजिएको उनले बताए ।  बिहीवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले समाजको असन्तुष्टिलाई देखाएर हिंसात्मक घटनालाइ प्रोत्साहन गर्ने कुरा स्वीकार्य नहुने…

सम्पत्ती न्यूज
२१ भाद्र २०८०, बिहीबार