११ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस
काठमाडाै । बढुवा सिफारिस समितिले ११ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा ती उपसचिवहरुलाइ राप प्रथम श्रेणी (सहसचिव)मा बढुवा लागि सिफारिस गरेको हो । बढुवा सिफारिस भएकामा परराष्ट्र सेवाबाट २,प्रशासन सेवातर्फका ७ र लेखापरीक्षण समूहका २ उमेद्धार रहेका छन् । जसअनुसार परराष्ट्र सेवाबाट खड्गप्रसाद दाहाल र प्रकाशमणि पौडेल,प्रशनसनतर्फका…
सम्पत्ती न्यूज
१२ पुष २०७९, मंगलवार