अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अस्थायी भिसा भएकाहरुको जिम्मा नलिने
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्रील स्कट मेरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाव दिएका छन् । कोरोना संक्रमण सम्बन्धमा जानकारी गराउन आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका छन् । प्रधानमन्त्री मोरिसनले भाइरस संक्रमणको चपेटोमा परि आर्थिक असहजता उत्पन्न भएका विद्याथीहरु हाफ्नो देशमा जाँदा राम्रो हुने बताए । मोरिसनले पढ्न आएको पहिलो एक वर्ष भित्रमा कुनै पनि विद्यार्थीेले आर्थिक रुपमा असहज…
सम्पत्ती न्यूज
२१ चैत्र २०७६, शुक्रबार