सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सोमबार संघीय संसद भवनमा भ्रष्टाचारविरुद्ध बोल्न नपाएको भन्दै कपडा खोलेका चर्चा र विवादमा तानिएका अमरेश कुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दर्ज भएको छ ।१५ बर्षको अवधिमै करोडौं सम्पत्ति आर्जन गरेको भन्दै सिंहविरुद्ध सर्लाहीका विकासकुमार ठाकुरले अख्तियारमा उजुरी हालेका हुन । बलरा नगरपालिकामा डेढ बिघा जग्गाबाहेक अरु पैत्रिक…
सम्पत्ती न्यूज
२५ बैशाख २०८०, सोमबार