प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिदै
जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने भएका हुन् । बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ । प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहका अनुसार असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको…
सम्पत्ती न्यूज
१३ आश्विन २०७८, बुधबार